सहकारीका सात सिद्धान्तहरुलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै सदस्यहरुको आर्थिक सामाजीक एंव सास्कृतिक आवश्यकता पुरा गर्ने उद्देश्यका साथ २०५९ मा देवदह बचत तथा लगानी कोषको रुपमा स्थापित भई २०६२ मसिर १२ गते डिभिजन सहकारी कार्यालय रुपन्देहीमा ४६ जना व्यक्तिहरुबाट दर्ता देवदह बचत तथा ऋण सहकारी संस्था लि र मिति २०६१ असोज १ गते देखि प्रगति कल्याणकारी कोषको रुपमा स्थापित भई २०६३ आश्विन ३ गते डिभिजन सहकारी कार्यालय रुपन्देहीमा ४८ जना व्यक्तिहरुबाट दर्ता कोलिय बचत तथा ऋण सहकारी संस्था लि. मिति २०७५ माघ ०५ गते एकीकरण गरी कोलिय देबदह बचत तथा ऋण सहकारी सस्था लि. नामाकंन गरी विधिवत मान्यता प्राप्त गरेका छौ । त्यसै गरि देवदह नगरपालिका वार्ड न. ९ मा रहेको मिति २०६७ चैत्र ३० गते तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. को नामबाट डिभिजन सहकारी कार्यालय रुपन्देहीमा ३० जना संस्थापक सदस्यहरूको उपस्थितिमा दर्ता भएको संस्था २०७६ आश्विन ११ गते एकीकरण गरि उक्त स्थानमा कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि. को तारापुन्ज सेवाकेन्द्रको रुपमा संचालन गर्दै आएका छौ, मिति २०६२ फाल्गुन २६ गते स्थापना भएको मायादेवी महिला विकास साकोस संग मिति २०७७ पुस १४ गते एकीकरण घोषणा सभा सम्पन्न गरि २०७७ माघ २ गते देखी एकीकृत कारोबार गर्दै आएका छौ । त्यस्तै मिति २०६८ पुस २८ गते स्थापना भएको धरमदेवी साकोस संग मिति २०७८ माघ १४ गते एकीकरण घोषणा सभा सम्पन्न गरि २०७८ फागुन १ गते देखी एकीकृत कारोबार गर्दै आएका छौ । त्यस्तै मिति २०६४ जेष्ठ १४ गते स्थापना भएको देउराली साकोस संग मिति २०७९ बैशाख १० गते एकीकरण घोषणा सभा सम्पन्न गरि २०७९ जेष्ठ १ गते देखी एकीकृत कारोबार गर्दै आएका छौ । त्यस्तै मिति २०७८ आश्विन १ गते स्थापना भएको युवासंगम साकोस संग मिति २०८० जेष्ठ १० गते एकीकरण घोषणा सभा सम्पन्न गरि २०८० असार १ गते देखी एकीकृत कारोबार गर्दै आएका छौ ।
KOLIYA DEVDAHA SACCOSS is an autonomous association of persons united voluntarily to meet their common economic, social and cultural needs and aspirations through a jointly-owned and democratically controlled enterprise, following the seven principles of co-operative and with the goal of ensuring safe, secure, sustainable and affordable energy to its members, Koliya Devdaha Saving and Credit Co-operative society was established on 20thChitra 2075 B.S.
At the time of its establishment there were not any banking organizations here, so it was set up with a Motto of collecting fund from its members and mobilizing it to raise up their life standard. Initially, it was run as “Devdaha Bachat Tatha Lagani Kosh” in 2059 B.S. Later it was registered as DEVDAHA SAVING AND CREDIT COPOPERATIVE Ltd in Division Copoperative office Bhairahawa Rupandehi in 2062 B.S.. Another copoperative run as “Pragati kalyankari kosh” was active since 2061 B.S. and later it was registered as “KOLIYA SAVING AND CREDIT CO-OPERATIVE Ltd” In division co-operative office Rupandehi in 2063 B.S. .
The name “KOLIYA DEVDAHA” has a deep and wider relationship with “Ancient Koliya Republic” Koliya Devdaha is the birth place of Mayadevi the Mother of Lord Buddha and his step mother Prajapati Gautami and his wife Yasodhara. It is famous for maternal place of Buddha in the world . So the name Koliya keeps the historical and religious significance. Realizing its challenges as opportunities and learning from the history, this institution has crossed many ups and downs and has become successful to reach in present condition.